आजबाट अन्तरजिल्ला सवारी पास बन्द

काठमाडौं । मुलुकभर कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गरेको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो … Continue reading आजबाट अन्तरजिल्ला सवारी पास बन्द